काठमाडौं- अघिल्लो कारोबार दिन उच्च अंकले घटेको सेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ । सोमबार ३२ अंकभन्दा बढीले घटेको बजार मंगलबार भने ६.६२ अंकले बढेर बन्द भएको हो । आजको कारोबार बन्द हुँदा
अघिल्लो दिनको गिरावटपछि सेयर बजारमा हरियाली, नेप्से ६.६२ अंकले बढ्यो

Read Complete Original Article
Published originally on आजको अर्थ






