काठमाडौं । भारतीय चर्चित र्याप रियालिटी शो ‘MTV Hustle’ को नेपाली फ्रेन्चाइज ‘Hustle by NepHop’ नेपालमा आउने भएको छ । कार्यक्रमको टाइटल स्पोन्सरमा TVS NTORQ आबद्ध भएको छ ।मलिन मिडिया एन्ड इभेन्ट प्रालिले नेपालमा ल्याउन लागेको यो कार्यक्रम ‘TVS NTORQ Presents Hustle by NepHop’ का रूपमा प्रस्तुत हुनेछ । कार्यक्रम कान्तिपुर टेलिभिजनमार्फत प्रसारण गर्ने तयारी गरिएको आयोजकले जनाएको छ ।अन्तर्राष्ट्रिय र्याप रियालिटी शोको अवधारणामा आधारित भए पनि कार्यक्रममा
TVS NTORQ प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै

Read Complete Original Article
Published originally on आइसिटी समाचार






