विराटनगरमा डिभाइडरमा ठोक्किएर बसमा बजारियो स्कुटर, एक युवकको मृत्यु

विराटनगर : विराटनगर महानगरपालिका–५ पुल्चोकमा स्कुटर दुर्घटना हुँदा १८ वर्षीय युवकको मृत्यु भएको छ भने पछाडि सवार अर्का युवक गम्भीर घाइते भएका छन्। हुलाकी सडकखण्डमा बिहीबार दिउँसो बरगाछीबाट सुनसरीतर्फ जाँदै गरेको अनटेस्ट स्कुटर अनियन्त्रित भएर सडकको
Read Complete Original Article
Published originally on प्रदेश खबर
Related News

बिर्तामोडमा बिस्कुट घाँटीमा अड्किएर तीन वर्षीय बालकको मृत्यु
झापा : झापाको बिर्तामोडमा बिस्कुट घाँटीमा अड्किएर एक तीन वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–९ घर भई हाल बिर्तामोड नगरपालिका–९ स्थित मावलमा बस्दै आएका मनिश पाठकका छोरा हरिराम पाठक रहेका छन् । प्रहरीका ...

नेपाल–भारत सीमा क्षेत्रमा लुकेका देवानगन्ज गोली प्रकरणका आरोपित पक्राउ
इनरुवा : सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीमा निरजकुमार यादवमाथि गोली प्रहार गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलन गरी घटनामा संलग्न रहेको आरोपमा थप तीन जनालाई पक्राउ ...

अनलाइन ठगीमा परेका १७ जनाको १३ लाखभन्दा बढी रकम फिर्ता
बिर्तामोड : अनलाइन ठगी तथा ह्याकिङबाट पीडित बनेका १७ जनाको १३ लाख ११ हजार ६०० रुपैयाँ फिर्ता गराउन झापाको बिर्तामोड प्रहरीले सफलता पाएको छ। इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकका अनुसार प्राविधिक अनुसन्धान र बैंकिङ ...

रास्वपाको टोली किन पुग्यो किशोर श्रेष्ठकोमा ?
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारमाथि लागेको दुर्व्यवहार र धम्कीसम्बन्धी आरोपबारे आन्तरिक छानबिन तीव्र बनाएको छ। छानबिनका क्रममा समितिले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठसँग प्रकरणसम्बन्धी प्रमाण संकलनका लागि सहयोग मागेको छ। अधिवक्ता ...


