आजको मौसम पुरानुमान् : हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

• देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ र आज र भोलि पनि यो प्रभाव रहने संभावना छ। • कर्णाली र सुदुरपश्चिममा साधारणतया बादल छ, जबकि अन्य प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ। • हिमाली भूभागमा मेघ गर्जन चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ, र तराईमा बिहान हुस्सुरकुहिरो लाग्नेछ।
Read Complete Original Article
Published originally on नेपालबहस
Related News

व्यवसायीलाई विभागको निर्देशन- चाडपर्वमा खाद्य स्वच्छता कायम गर्नू
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेण्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ । विभागले बिहीबार एक सूचना जारी गर्दै विशेषगरी राजमार्गमा आवतजावत गर्ने यात्रुलाई खाना, खाजा तथा नास्ता उपलब्ध गराउने खाद्य व्यवसायीलाई स्वच्छ र गुणस्तरीय खाद्य पदार्थमात्र बिक्री वितरण गर्न आग्रह गरेको हो । विभागले ...

यातायात क्षेत्रका समस्या समाधान गर्ने सांसदहरूको प्रतिबद्धता
रूपन्देही । रूपन्देहीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले यातायात क्षेत्रका समस्या समाधानका लागि आवश्यक कानुनी तथा नीतिगत सुधारमा पहल गर्ने प्रतिबद्धता जनाए । पश्चिम नेपाल बस व्यवसायी प्रालि बुटवलले विजया दशमी, दीपावली,... ...

कात्तिक १ गतेदेखि चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित
काठमाडाैं । काठमाडाैं महानगरपालिकाले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जानकारी दिएको छ । कामपाका अनुसार उल्लिखित दिनहरूमा नेपालीहरूको महान् पर्व दसैँको मुख्य दिन परेकाले सफाइ कर्मचारीहरू पनि पर्व मनाउन जाने हुँदा फोहोर व्यवस्थापन प्रभावित हुने जनाइएको हो । आगामी कात्तिक १ गतेदेखि ४ दिनसम्म उत्पादन भएको फोहोरलाई कुहिने र नकुहिने ...

चाडपर्वलक्षित बजार अनुगमनः पाँच व्यवसायीलाई एक लाख पाँच हजार जरिवाना
कलैया समाचारदाताबारा, असोज ३० गते । चाडपर्व नजिकिँदै गर्दा उपभोग्य वस्तुको गुणस्तर र मूल्यमा निगरानी बढाएका सरकारी निकायले बाराको निजगढ र कलैयामा गरेको संयुक्त बजार अनुगमनका क्रममा... ...


