चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त

काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पण्डितलाई चलचित्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । अध्यक्ष पदका लागि ११ जनाले...
Read Complete Original Article
Published originally on रातोपाटी
Related News

परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाल कोप–३१ मा सहभागी हुने
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रको ३१औँ सम्मेलन (कोप–३१) आगामी कात्तिक २३ देखि मंसिर ४ गतेसम्म हुँदैछ। टर्किएको अन्टाल्या सहरमा हुने यस सम्मेलनमा नेपालले परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा... ...

किशोर श्रेष्ठ र हिमेश पन्त साइबर ब्युरोमा, एकै दिन एकअर्काविरुद्ध उजुरी
काठमाडौं । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता एवं कमेडियन हिमेश पन्तले एकै दिन एकअर्काविरुद्ध साइबर ब्युरोमा उजुरी दिएका छन्। जग्गासम्बन्धी समाचार प्रकाशन र त्यसपछि सामाजिक सञ्जालमा भएका टिप्पणीलाई लिएर उनीहरूबीच विवाद चर्किएको हो। जनआस्था साप्ताहिकले पन्तको परिवारमाथि अरूको जग्गा अनधिकृत रूपमा कब्जा गरेको आरोपसहित समाचार प्रकाशित गरेपछि विवाद सुरु ...

लगानी बोर्डले भन्यो– उपहार लिनेदिने कार्य स्वीकार्य छैन
काठमाडौँ। लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने प्रचार भ्रामक र तथ्यहीन भएको जनाएको छ । कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै २९ असोजमा कार्यालयको जानकारी र अनुमतिबिना मिठाई तथा बिस्कुटका टोकरी ल्याइएको र त्यसैलाई आधार बनाएर कर्मचारीले अनुचित उपहार लिएको भन्दै प्रचार गरिएको उल्लेख छ । कार्यालयका अनुसार बिहीबार दिउँसो १४ः३० बजे प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याबसहित कर्मचारी बैठकमा रहेका बेला ...

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज
काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५०० किलो घिउ र १५० किलो याक चिज संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई पुगेको छ । दशैँ र तिहारलाई लक्षित गरी नेपाली दुग्धजन्य उत्पादन दुबई पठाइएको हो । यसअघि परीक्षणका रूपमा पठाइएको एक हजार ५०० किलो घिउले बजारमा सकारात्मक प्रतिक्रिया पाएपछि थप उत्पादन पठाइएको रातो र चन्द्र–सूर्य इन्टरनेसनलका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेले ...


