Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/हिमालयन डिस्टिलरीले ल्यायो प्यासन कूलरको नयाँ लेमोनेड फ्लेभर, मूल्य कति ?

हिमालयन डिस्टिलरीले ल्यायो प्यासन कूलरको नयाँ लेमोनेड फ्लेभर, मूल्य कति ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
हिमालयन डिस्टिलरीले ल्यायो प्यासन कूलरको नयाँ लेमोनेड फ्लेभर, मूल्य कति ?

काठमाडौ । हिमालयन डिस्टिलरी लिमिटेड (एचडीएल) ले आफ्नो रेडी–टु–ड्रिंक (आरटीडी) अल्कोहलयुक्त पेय पदार्थब्रान्ड प्यासन कूलरमा नयाँ लेमोनेड फ्लेभर सार्वजनिक गरेको छ। यसअघि कोला फ्लेभरमा उपलब्ध प्यासन कूलरले नयाँ लेमोनेड फ्लेभरमार्फत आफ्नो स्वादको विविधताविस्तार गरेको कम्पनीले जनाएको छ। नयाँ उत्पादनमा कागती र लाइमको सिट्रस स्वाद, लेमोनेडको मिठास तथा कार्बोनेसनको संयोजन रहेको छ। ५ प्रतिशत अल्कोहल बाइ भोल्युम (एबीभी) रहेको प्यासन कूलर लेमोनेड २७५ एमएलको पारदर्शीबोतलमा उपलब्ध छ। यसको मूल्य प्रति पोतल २०० रुपैयाँ तोकिएको छ। रेडी–टु–ड्रिंक स्वरूपमा रहेको यो पेय पदार्थ सेवन गर्नुअघि थप मिसाउन वा तयार गर्नुपर्ने आवश्यकता पर्दैन। नेपालको पहिलो रेडी–टु–ड्रिंक अल्कोहलयुक्त पेय पदार्थका रूपमा परिचित प्यासन कूलरले नयाँ फ्लेभरकोसुरुवातसँगै उपभोक्ताका लागि स्वादको थप विकल्प प्रस्तुत गरेको कम्पनीले जनाएको छ।प्यासन कूलर लेमोनेड नेपालभरका खुद्रा बिक्री केन्द्र, रेस्टुरेन्ट तथा अन्य तोकिएका बिक्री केन्द्रमा उपलब्ध हुनेछ। The post हिमालयन डिस्टिलरीले ल्यायो प्यासन कूलरको नयाँ लेमोनेड फ्लेभर, मूल्य कति ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

दसैँअगाडि नै निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति : ऊर्जामन्त्री श्रेष्ठ
ताजा खबरJust now

दसैँअगाडि नै निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले दसैँअगाडि नै निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिने बताएका छन् । मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा उनले निजी क्षेत्रलाई विद्युत् व्यापारमा प्रवेश गराउन आवश्यक... ...

रातोपाटी
बल्खुमा यात्रुलाई जबरजस्ती तान्ने र चालकलाई धम्क्याएर रकम असुल्ने ३ जना पक्राउ
ताजा खबरJust now

बल्खुमा यात्रुलाई जबरजस्ती तान्ने र चालकलाई धम्क्याएर रकम असुल्ने ३ जना पक्राउ

काठमाडौँ । काठमाडौँको बल्खुमा उपत्यका बाहिर जाने यात्रुहरूलाई दुःख दिने र चालकहरूसँग जबरजस्ती रकम माग गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले उपत्यका बाहिर जाने लागेका यात्रुहरूलाई गाडीको सिट... ...

रातोपाटी
घरेलु हिंसा र ठगीको आरोप अस्वीकार गर्दै सुनारले भने, ‘१३ वर्ष पुरानो व्यक्तिगत विवाद उचालेर चरित्रहत्या गर्न खोजियो’
ताजा खबरJust now

घरेलु हिंसा र ठगीको आरोप अस्वीकार गर्दै सुनारले भने, ‘१३ वर्ष पुरानो व्यक्तिगत विवाद उचालेर चरित्रहत्या गर्न खोजियो’

काठमाडौँ । साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले आफूमाथि लगाइएका घरेलु हिंसा, आर्थिक लेनदेन तथा कूटनीतिक मर्यादाविपरीतका आरोपहरूको खण्डन गरेका छन्। संघीय संसदको संसदीय सुनुवाइ समितिको बुधबार बसेको बैठकमा... ...

रातोपाटी
सांसदकाे प्रश्नमा  गिरीबहादुरको जबाफ– उनकै प्रस्तावमा बच्चा जन्मिएकाे हाे
ताजा खबरJust now

सांसदकाे प्रश्नमा गिरीबहादुरको जबाफ– उनकै प्रस्तावमा बच्चा जन्मिएकाे हाे

काठमाडौँ। साउदी अरबका लागि प्रस्तावित राजदूत गिरि बहादुर सुनारले आफू डिभोर्सी भएको दाबी गर्दै पीडित भनिएकी महिलाकै प्रस्तावमा बच्चा जन्मिएको बताएका छन्। बुधबार संसदीय सुनुवाइ समितिको बैठकमा समिति सदस्यहरूले उनीमाथि... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play