फिल्म मात्र होइन, गीत रिलिजमा पनि जुधाई!

काठमाडौं : नेपाली फिल्म क्षेत्रमा एउटै मितिमा दुई वा सोभन्दा बढी फिल्म जुधाउनुलाई सामान्य मानिन्छ। तर, एउटै दिन र ठिक एउटै समयमा प्रचार सामाग्री सार्वजनिक गर्ने प्रवृत्ति पनि देखा पर्न थालेको छ। घटस्थापनाको दिन पनि संयोग हो वा अरू नै रणनीति! यस्तै दृश्य देखियो। अभिनेत्री तथा निर्मात्री रेखा थापा र अभिनेता/निर्माता भुवन केसीको फिल्मका गीत एकै समयमा युट्युबमा आए। रे…
Read Complete Original Article
Published originally on उकेरा
Related News
सारथीको टिजरमा निरुता चिन्नै मुस्किल
काठमाडौं : फलानो कलाकार यति वर्षपछि फिल्ममा फर्किए भनेर हाइपको खेल खेले पनि कति समयपछि अभिनयमा फर्कियो भन्ने भन्दा पनि कस्तो अभिनय गरे भन्ने नै फिल्म सफलताको मुख्य मापन बन्ने गरेको छ। तर हल्ला हुन्छ त उही कति समयपछि फर्किए भन्नेकै। अहिले पनि फिल्म बजारमा तृप्ति नाडकर नेपाली फिल्ममा अभिनय गर्न फर्किएको समय गन्ने काम भइरहेकै छ। यसैमा निरुता सिंह अनि ...

सफल फिल्मको सिक्वलदेखि निखिलको कमब्याकसम्म फ्लप, कुम्लोकुटोरो बोक्ने अवस्थामा निर्माता!
काठमाडौं : नेपाली फिल्मको बक्स अफिस रिपोर्ट हेर्ने हो भने अधिकांश निर्माताहरू कुम्लोकुटोरो बोकेर हिँड्नुपर्ने अवस्था छ। किनभने अधिकांश फिल्मले निर्माताको गोजी भर्नुभन्दा पनि रित्याइरहेको देखिन्छ। सोमबार चलचित्र विकास बोर्डले हलहरूमा प्रदर्शनरत नौ नेपाली फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ। रिपोर्टअनुसार गत साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘गौँथली’ … ...

‘माग्ने बुढा’ले गर्दा मात्रै फिल्म चलेको भन्नेलाई दीपकले के भने?
काठमाडौं : ‘छक्का पञ्जा’ टिममा ‘माग्ने बुढा’ अर्थात् केदारप्रसाद घिमिरे नभए फिल्म चल्दैन भन्ने भाष्य नेपाली फिल्म वृत्तमा पुरानै हो। स्वयम् दीपकराज गिरीले पनि कुनै समय अन्तर्वार्ताहरूमा माग्नेलाई आफ्नो ‘एटीएम कार्ड’ को संज्ञा दिने गर्थे। तर, यसपटक समीकरण फेरिएको छ। टिममा ‘माग्ने बुढा’ छैनन्। उनी यतिबेला अमेरिकामा ग्र… ...


