दसैँ बिदामा पनि भीम अस्पतालको आकस्मिक सेवा नियमित सञ्चालन हुने

भैरहवा । भीम अस्पताल भैरहवाले दसैँ बिदाको अवधिमा बहिरङ्ग सेवा (ओपीडी) बाहेकका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्ने भएको छ। अस्पतालले सूचना जारी गर्दै असोज ३१ देखि कात्तिक ८ गतेसम्म सार्वजनिक बिदा रहे पनि आकस्मिकलगायत अत्यावश्यक स्वास्थ्य सेवा सञ्चालन हुने जनाएको हो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वर्षा थापाका अनुसार बिदाको अवधिमा कुकुरको टोकाइबाट हुने...
Read Complete Original Article
Published originally on हेल्थवाणी
Related News

'कफी केवल ताजगीका लागि मात्र होइन, कलेजोको स्वास्थ्यसँग पनि जोडिएको हुन सक्छ!'
काठमाडौं । नियमित कफी सेवन र कलेजोको स्वास्थ्यबीच सम्बन्ध रहेको एक अध्ययनले देखाएको छ। अध्ययनअनुसार कफी सेवन गर्ने व्यक्तिमा कलेजोको सिरोसिस, कलेजोको प्राथमिक क्यान्सर तथा कलेजोसम्बन्धी मृत्युको जोखिम कम देखिएको हो। यूके बायोबैंकमा करिब ३ लाख ५० हजार सहभागीलाई समेटेर गरिएको अध्ययनमा औसत १३ वर्षसम्म सहभागीको स्वास्थ्य अवस्थाको अनुगमन गरिएको थियो। अध्ययनमा दैनिक कफी... ...

प्रधानमन्त्री पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहकी श्रीमती सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) , महाराजगन्जमा आज बिहान करिब ४ बजे उनको शल्यक्रिया सम्पन्न भएको हो। स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। उनको शल्यक्रिया वरिष्ठ शल्यचिकित्सक डा. प्रशान्त... ...

जाजरकोटमा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते
सुर्खेत । जाजरकोटको जुन चाँदे गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बिहीबार बिहान करिब २ बजे जुन चाँदे गाउँपालिका–२ र ३ को सिमाना गेरेखेतस्थित भित्री सडक खण्डमा सुर्खेतबाट जुन चाँदे आउँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । दुर्घटनामा जिप चालक जुन चाँदे गाउँपालिका–९, कल्ली... ...


