डेल्टाले ल्यायो नयाँ भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी

काठमाडौं : इटालियन स्कुटर ब्रान्ड भेस्पाको नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्पले १५० सिसी क्षमताको नयाँ स्कुटर ‘भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी’ काठमाडौंमा सार्वजनिक गरेको छ। आधुनिक प्रविधिमा आधारित यो स्कुटर दैनिक शहरी यात्रामा स्टाइलसँगै थप पावर र पर्फर्मेन्स खोज्नेहरूलाई लक्षित गरी ल्याइएको डेल्टाले जनाएको छ। डेल्टा अटोकर्पका निर्देशक केतन भ…
Read Complete Original Article
Published originally on उकेरा
Related News

नवरात्रिमा प्रयोग गरिने सयपत्री फूललाई नौ दिनसम्म ताजा राख्ने ४ सजिला उपाय
काठमाडौं । नवरात्रिको पावन पर्व चलिरहेको छ। यस अवसरमा माता दुर्गाको पूजाआजा गर्न, माला बनाउन, घरको ढोका सजाउन तथा पूजाको थाली आकर्षक बनाउन सयपत्री फूलको विशेष महत्व हुन्छ। तर, बजारबाट किनेर ल्याएका वा घरमै राखिएका सयपत्री फूल केही समयमै ओइलाउने समस्या धेरैले भोगिरहेका हुन्छन्। नवरात्रिका नौ दिनसम्म नियमित पूजाआजा गर्ने भएकाले फूललाई लामो समयसम्म ताजा र आकर्षक रा… ...

सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित
सुदूरपश्चिम / सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ । प्रदेशसभाको आजको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारका बीच आर्थिक वर्ष २०८३र८४ को बजेट ...

लद्दाखका २८ स्थानमा भारतले नाम राखेपछि चीनको आपत्ति, भन्यो– नाम फेर्दैमा भूभाग आफ्नो हुँदैन
काठमाडौं । भारतले लद्दाखका २८ वटा स्थानको आधिकारिक नाम निर्धारण गरेपछि चीनले त्यसप्रति आपत्ति जनाएको छ। चीनले मंगलबार ती स्थान आफ्नो भूभाग भएको दाबी गर्दै भारतले नाम परिवर्तन गर्दैमा उक्त क्षेत्रमाथिको स्वामित्व नबदलिने प्रतिक्रिया दिएको हो। भारतले गत अक्टोबर २ मा लद्दाखका २८ वटा स्थान तथा क्षेत्रको नाम आधिकारिक रूपमा निर्धारण गरेको थियो। तीमध्ये पूर्वी लद्दाखका गोग्रा र … ...


