दसैँ बिदामा पनि काठमाडौं जिल्ला अदालत खुल्ने, फूलपाती र टीकामा भने बन्द

<p>काठमाडौं । दसैँ बिदामा पनि काठमाडौं जिल्ला अदालत खुला रहने भएको छ।अदालतले सूचना जारी गर्दै फूलपाती र विजया दशमी (टीका) को दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कार्यालय सञ्चालन हुने जनाएको छ।<p>दसैँ बिदाका समयमा पर्न सक्ने अत्यावश्यक कानुनी प्रक्रियालाई सहज बनाउन यस्तो व्यवस्था गरिएको अदालतले जनाएको छ</p> </p>
Read Complete Original Article
Published originally on ओएसनेपाल
Related News

बढ्यो महँगी
चालु आर्थिक वर्षको भदौमा महँगी दर (उपभोक्ता मुद्रास्फीति ) ६.३४ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षको भदौ महिनामा उपभोक्ता मुद्रास्फीति जम्मा १.८७ प्रतिशत रहेको थियो । ...

सिटिजन्स बैंकका ग्राहकलाई होटल र साइकल खरिदमा १५ प्रतिशतसम्म छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले तीनवटा व्यावसायिक संस्थामा विशेष छुट पाउने भएका छन् । यसका लागि बैंकले रामाडा एन्कोर काठमाडौं, होटल हिमालयन होराइजन र पान्क बाइक प्रालिसँग समझदारी गरेको छ । समझदारीअनुसार बैंकका कार्डवाहक, प्रिभिलेज कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले रामाडा एन्कोर काठमाडौंमा १५ प्रतिशत, होटल हिमालयन होराइजनमा १५ प्रतिशत र पान्क बाइकमा […] ...

नेपाली समाजमा वर्गीय रूपान्तरण भए पनि जातीय विभेदका अवशेष कायमै छन् : खतिवडा
पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली समाजमा वर्ग संरचनामा परिवर्तन भइरहे पनि जातीय तथा सामाजिक विभेदका अवशेष कायमै रहेको बताएका छन् । ...

एकैपटक १३ सयजना सशस्त्र प्रहरी जवान दीक्षित (तस्बिरहरू)
काठमाण्डु- सशस्त्र प्रहरी बल, नेपालका १ हजार २९६ जना जवान आधारभूत तालिम पूरा गरी दीक्षित भएका छन्। करिब ११ महिनाको तालिम सम्पन्न गरेका उनीहरू बिहीबार दीक्षित भएसँगै राष्ट्र र नागरिकको सेवामा खटिन कार्यक्षेत्रमा प्रवेश गरेका हुन्। राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ तथा देशका विभिन्न तालिम शिक्षालयमा सञ्चालित आधारभूत तालिम पूरा गरेका जवानहरू […] ...


