मौसम परिवर्तनसँगै बालबालिकामा संक्रमणको जोखिम, यसरी राख्नुहोस् स्वास्थ्यको ख्याल

काठमाडौं । मनसुन सकिएर मौसममा परिवर्तन आउन थालेसँगै बालबालिकामा रुघाखोकी, ज्वरो, भाइरल संक्रमण र एलर्जीका समस्या देखिन सक्छन्। बिहान–बेलुका चिसो र दिउँसो गर्मी हुने यस्तो समयमा बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक हुन्छ। मौसम परिवर्तनसँगै तापक्रममा हुने उतारचढाव, धुलो, धुवाँ र संक्रमित व्यक्तिको सम्पर्कका कारण बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखिन...
Read Complete Original Article
Published originally on हेल्थवाणी
Related News

मुहारमा मुस्कान, मनभित्र पीडा : के हो ‘स्माइलिङ डिप्रेशन’?
'डिप्रेशन' भएको व्यक्तिको कल्पना गर्नुहोस्।तपाईँलाई लाग्ला उनीहरू ओछ्यानबाट उठ्न सङ्घर्ष गरिरहेका छन्। सायद उनीहरू धेरै रुन्छन्, साथीहरूबाट टाढा हुन्छन् वा मुस्किलले ऊर्जावान् भएर दिन बिताउन सक्छन्। सायद तपाईँले त्यही व्यक्तिले खाना खाँदा जिस्किरहेको, व्यस्त सामाजिक जीवन बिताएको र काममा उत्कृष्ट भएको कल्पना गर्नुहुन्न।तर "स्माइलिङ डिप्रेशन" भएका मानिसहरू... ...

हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेकाले हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल हिमाली भूभागमा आंशिक बादल लागेको छ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली क्षेत्रका साथै... ...

७५० जनामा स्क्रब टाइफस सङ्क्रमण, नौ जनाको मृत्यु
शंकर केसी,शारदा (सल्यान), असोज २७ गते । सल्यानमा मंगलबार थप १३ जनामा सङ्क्रमण पुष्टि भएसँगै स्क्रब टाइफस रोगका सङ्क्रमितको सङ्ख्या ७५६ पुगेको छ । स्वास्थ्य सेवा कार्यालयको असोज ११... ...


