Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Literature/समीक्षा: स्थानीयताको वैश्विक उचाइ – ‘चोभार ब्लुज’ को सूक्ष्म चिरफार

समीक्षा: स्थानीयताको वैश्विक उचाइ – ‘चोभार ब्लुज’ को सूक्ष्म चिरफार

Share:WhatsAppFacebookX (Twitter)Telegram
समीक्षा: स्थानीयताको वैश्विक उचाइ – ‘चोभार ब्लुज’ को सूक्ष्म चिरफार

काठमाडौँ उपत्यकाको एउटा सानो परिधि 'चोभार' र यस वरपरको काँठ क्षेत्रलाई केन्द्रमा राखेर लेखिएको यो कृतिले आर. के. नारायणको ‘मालगुडी डेज’ को जस्तै स्थानीयताको सुक्ष्म चित्र, मुराकामीको ‘द एलिफेन्ट भ्यानिसेज’ को जस्तै सहरी मानिसको आन्तरिक एकाकीपन र बोर्हेसको ‘फिक्सियोनेस’ को जस्तै बौद्धिक घुम्तीहरूलाई एउटै सूत्रमा गाँस्ने अभूतपूर्व सफलता प्राप्त गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on साहित्यपोस्ट

Visit Publisher Site →

Related News

समालोचनाः 'आज रमिता छ'को रमिता
LiteratureJust now

समालोचनाः 'आज रमिता छ'को रमिता

'आज रमिता छ' मा राईले बढी तात्क्षणिकताको प्रयोग गरेका छन् । उनी अध्यात्मवादबाटै आधारस्रोत ग्रहण गरेर आधुनिक पाश्चात्य चिन्तन्वि, शेष गरेर अमेरिकामा फलेफुलेको समसामयिक युगको पछिल्लो चिन्तन विनिर्माणवादलाई नेपाली साहित्यमा सफल प्रयोग गर्ने प्रयोगवादी साहित्यकार हुन् । ...

साहित्यपोस्ट
निबन्धः दशैँ – प्रकृति, संस्कृति र स्मृतिको पर्व
LiteratureJust now

निबन्धः दशैँ – प्रकृति, संस्कृति र स्मृतिको पर्व

दशैँ नयाँ र पुराना पुस्ता जोड्ने चाड हो । हामी आफूलाई यो अमूल्य जीवन दिने पुर्खाहरू, जो बितेर गए, उनीहरूप्रति श्राद्धको माध्यमबाट श्रद्धा अर्पण गर्छौं । भक्तिभाव दर्शाउँछौँ । बाँचीवर्ती रहेका अग्रज तथा मान्यवरको हातबाट निधारमा अक्षता र कानमा जमरासहित आशीर्वाद लिन्छौँ । आफूभन्दा सानाहरूको अस्तित्व स्वीकार्छौं । उनीहरूप्रति माया र स्नेहको न्यानो भाव प्रकट गर्छौं । ...

साहित्यपोस्ट
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play