Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/विहीबार कुन राशिको लागि कस्तो छ ?

विहीबार कुन राशिको लागि कस्तो छ ?

10/15/2026, 3:56:00 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
विहीबार कुन राशिको लागि कस्तो छ ?

२०८३ असोज २९ गते विहीबारको राशिफल मेष मेष राशि भएकाहरूका आज अशुभ रहनेछ । आकस्मिक संकट आउन सक्छ । मनमा विभिन्न पिडा हुनेछ । स्वास्थ्यमा समस्या देखिने छ । यात्रा गर्दा विचार पुर्याउनुहोला । पढाइमा भने जस्तो सफलता हुने छैन । वृष वृष राशि भएकाहरूका लागि आजको दिन राम्रो रहेको छ । आकस्मिक धनलाभ हुने छ । लक्ष्य सजिलै भेट्न सकिने छ । स्वास्थ्य राम्रो रहनेछ । आजको दिन भनेजस्तो आम्दानी गर्न सकिनेछ । व्यापार व्यावसायमा वृद्धि हुने छ । मिथुन मिथुन राशि भएकाहरूका लागि आज पनि राम्रो रहनेछ । पढाइ अनुसारको काम गर्नाले राम्रो हुनेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुने छ । नयाँँ कामको सुुरुवात हुने छ । शत्रुलाई आप्mनो मुठिमा राख्न सफल हुनेछ । कर्कट कर्कट राशिका लागि आज पनि स्वास्थ्य भरपर्दो रहनेछैन । विभिन्न बाधा आइपर्नेछ । गर्न आँटेको काम बन्ने छैन । हतार गर्ने बानीले अनावश्यक विवादमा फस्न सक्नुहुनेछ । पढाई लेखाईमा अरुभन्दा पछि परेको भान हुनेछ । सिंह सिंह राशि भएकाहरूका लागि आज राम्रो छैन । स्वास्थ्यमा समस्या आउने छ । शत्रुहरु बढ्नेछन् । कामहरु रोकिने छन् । खर्च धेरै हुने छ । मिष्ठान्न भोजन गर्न पाइने छ । कन्या कन्या राशि भएकाहरूका लागि आजको दिन राम्रो रहेको छ । दाजुभाइ आफन्तबाट सुख मिल्नेछ । रोकिएको कामहरु बन्नेछन् । धन प्राप्त हुनेछ । व्यापार व्यवसायबाट सफलता मिल्नेछ । तुला तुला राशि भएकाहरूका लागि आज समय राम्रो छैन । स्वास्थ्यमा समस्या देखिने छ । अनावश्यक र्ख हुने छ । मनमा पिडा हुने छ । व्यपार व्यवसायबाट भने जस्तो सफलता मिल्ने छैन । वृश्चिक वृश्चिक राशि भएकाहरूका लागि राम्रो रहेको छ । स्वास्थ्यमा सुधार आउने छ । मानसम्मान मिल्ने छ । रोकिएका काम बन्नेछन् । मिष्ठान्न भोजन मिल्नेछ । कृषि कर्ममा राम्रो हुने छ । यापार व्यावसाय राम्रो हुने छ । धनु धनु राशिका लागि आज अशुभ रहेको छ । स्वास्थ्यमा समस्या आउने । चोटपटक लाग्न सक्नेछ । आफन्त तथा कुटुम्बसँग व्यवहार गर्दा सावधानी अपनाउनु होला । कामहरु बिग्रने तथा मनमुटाब पैदा हुन सक्छ । यात्रा गर्दा विचार पुर्याउनु होला । मकर मकर राशि भएकाहरूका लागि आज शुभ रहेको छ । उठ्नुपर्ने धन उठ्ने छ । आम्दानीका स्रोत बढ्नेछ । परिश्रमको राम्रो लाभ पाइने छ । मानसिक शान्ति र आराम मिल्ने छ । स्वास्थ्य पनि राम्रो रहनेछ । कुम्भ कुम्भ राशिका लागि आज राम्रो रहेको छ । सुखको अनुभुति हुने छ । व्यापार व्यवसायबाट राम्रो सफलता मिल्ने छ । रोकिएका धन उठ्ने छ । पढाइमा सफलतामा मिल्ले छ । नयाँ कामको सुरुवात हुने छ । मीन मीन राशि भएकाहरूका लागि आज समय राम्रो छैन । स्वास्थ्यमा समस्या आउने छ । अनावश्यक खर्च हुने छ । विभिन्न पिडा हुनेछन् । यात्रा गर्दा विचार पुर्याउनु होला । आजको दिन भाग्यले साथ दिने छैन ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त
ताजा खबरJust now

दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त

बाजुरा । दसैँ सुरु भएसँगै बाजुराको सदरमुकामसहित विभिन्न बजार तथा गाउँघरमा चहलपहल बढ्न थालेको छ । विभिन्न कामकाजका लागि बाहिरिएका गाउँ फर्कने तथा दसैँका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारण... ...

रातोपाटी
भारत भ्रमण सकेर स्वदेश फर्किए गृहमन्त्री गुरुङ
ताजा खबरJust now

भारत भ्रमण सकेर स्वदेश फर्किए गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सकेर गएराति स्वदेश फर्किएका छन्।  भ्रमणका क्रममा गृहमन्त्री गुरुङ नयाँ दिल्लीमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी गएका थिए।   नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरे।  त्... ...

नेपालखबर
डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन
ताजा खबरJust now

डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ । कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ जोड्ने पक्की पुल १८ दिनपछि सञ्चालनमा आएको छ । तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिकाको डेढगाउँ जोड्ने कालीगण्डकी नदीको... ...

रातोपाटी
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै
ताजा खबरJust now

नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

काठमाडौँ । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप देवी स्कन्दमाताको विधिपूर्वक पूजा(आराधना गरिँदै छ। पहाडमा बसेर संसारका सम्पूर्ण जीवहरूमा नवचेतना प्रदान गर्ने देवीका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play