फर्स्ट माइक्रोफाइनान्सको नगद लाभांश घोषणा

काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर प्रयोजनार्थसहित चुक्ता पूँजीको ११.०५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको लाभांश पारित गरेको हो । असोज २७ गते बसेको लघुवित्तको सञ्चालक समितिका बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ । The post फर्स्ट माइक्रोफाइनान्सको नगद लाभांश घोषणा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक, ७६ हजार परीक्षार्थी सहभागी हुने
काठमाडौं।ईपीएस कोरिया शाखाले आगामी मंसिर १ गतेदेखि सञ्चालन हुने कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक गरेको छ। यस पटक परीक्षामा सेवा र वन क्षेत्र थपिएका छन्। यसअघि उत्पादनमूलक तथा कृषि र पशुपालन क्षेत्रमा मात्रै परीक्षा सञ्चालन हुँदै आएको थियो। शाखाका अनुसार सेवा क्षेत्रमा नोभेम्बर १७, वन क्षेत्रमा नोभेम्बर १८, कृषि तथा पशुपालन क्षेत्रमा नोभेम्बर २० र उत्पादनमूलक क्षेत्रमा डिसेम्बर ११ देखि परीक्षा ...

सीजेपी नेता पक्राउको विषयमा कड्किए राहुल गान्धी, भने–‘जन्तरमन्तर जनताको हो’
नयाँदिल्ली । भारतको विपक्षी दल कांग्रेसका नेता तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले कक्रोज जनता पार्टी (सीजेपी) का नेता सौरव दास र आशुतोष रांकालाई पाँच दिनको न्यायिक हिरासतमा पठाइएको... ...

काठमाडौंका बसपार्कमा बढ्यो घर फर्किने यात्रुको भीड
• दशैंको अवसरमा काठमाडौं उपत्यका छाडेर गाउँ फर्कने यात्रुको चहलपहल बढेको छ। • नयाँ बसपार्क, कलंकी र जडीबुटी क्षेत्रमा घर फर्किने यात्रुको भीड देखिन थालेको छ। • यात्रुहरू झोला र सामान बोकेर बसको प्रतीक्षामा छन् र परिवारसहित गन्तव्यतर्फ लागिरहेका छन्। ...

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट
काठमाडौं । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिस धमाधम गाउँ फर्कन थालेका छन् । काठमाडौं उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन ...


