‘मेयर’ हार्डडिक्समै थन्किएपछि दीपेन्द्रको गुपचुप चाल, सके ‘श्रीमान् श्रीमती’को सुटिङ

काठमाडौं : फिल्म निर्माणको घोषणादेखि नै मिडियामा तामझाम गर्न रुचाउने निर्देशक दीपेन्द्र के खनाल यसपटक भने ठ्याक्कै उल्टो शैलीमा देखिए। कुनै प्रचारप्रसार र हल्लीखल्लीबिना नै उनले आफ्नो नयाँ फिल्म ‘श्रीमान् श्रीमती’को छायांकन लगभग सकाए। ‘पशुपति प्रसाद’ र ‘आमा’जस्ता सफल फिल्म दिएका निर्देशक खनालले अभिनेता खगेन्द्र लामिछाने र अभ…
Read Complete Original Article
Published originally on उकेरा
Related News
सारथीको टिजरमा निरुता चिन्नै मुस्किल
काठमाडौं : फलानो कलाकार यति वर्षपछि फिल्ममा फर्किए भनेर हाइपको खेल खेले पनि कति समयपछि अभिनयमा फर्कियो भन्ने भन्दा पनि कस्तो अभिनय गरे भन्ने नै फिल्म सफलताको मुख्य मापन बन्ने गरेको छ। तर हल्ला हुन्छ त उही कति समयपछि फर्किए भन्नेकै। अहिले पनि फिल्म बजारमा तृप्ति नाडकर नेपाली फिल्ममा अभिनय गर्न फर्किएको समय गन्ने काम भइरहेकै छ। यसैमा निरुता सिंह अनि ...

सफल फिल्मको सिक्वलदेखि निखिलको कमब्याकसम्म फ्लप, कुम्लोकुटोरो बोक्ने अवस्थामा निर्माता!
काठमाडौं : नेपाली फिल्मको बक्स अफिस रिपोर्ट हेर्ने हो भने अधिकांश निर्माताहरू कुम्लोकुटोरो बोकेर हिँड्नुपर्ने अवस्था छ। किनभने अधिकांश फिल्मले निर्माताको गोजी भर्नुभन्दा पनि रित्याइरहेको देखिन्छ। सोमबार चलचित्र विकास बोर्डले हलहरूमा प्रदर्शनरत नौ नेपाली फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ। रिपोर्टअनुसार गत साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘गौँथली’ … ...

‘माग्ने बुढा’ले गर्दा मात्रै फिल्म चलेको भन्नेलाई दीपकले के भने?
काठमाडौं : ‘छक्का पञ्जा’ टिममा ‘माग्ने बुढा’ अर्थात् केदारप्रसाद घिमिरे नभए फिल्म चल्दैन भन्ने भाष्य नेपाली फिल्म वृत्तमा पुरानै हो। स्वयम् दीपकराज गिरीले पनि कुनै समय अन्तर्वार्ताहरूमा माग्नेलाई आफ्नो ‘एटीएम कार्ड’ को संज्ञा दिने गर्थे। तर, यसपटक समीकरण फेरिएको छ। टिममा ‘माग्ने बुढा’ छैनन्। उनी यतिबेला अमेरिकामा ग्र… ...

पल-मलिकाको ‘स्टारडम’ले फिल्म तार्ला निर्देशकज्यू?
काठमाडौं : म्युजिक भिडियोमा क्यामेराअगाडि जिउ हल्लाउनु र अढाई घण्टाको सिनेमामा दर्शकलाई बाँधेर राख्नु आकाश-जमिनको फरक कुरा हो। भिडियो केही मिनेटको हाउभाउ र ग्ल्यामरमै बित्छ, तर सिनेमा धान्न सशक्त पटकथा, जीवन्त संवाद र उम्दा अभिनय चाहिन्छ। युट्युबका म्युजिक भिडियोमा पल शाह र मलिका महतको जोडी देखिनासाथ बजारमा ‘पिएम जोडी’को हाइप सिर्जना गरियो। … ...


