वरिष्ठ नायब निरीक्षक धर्मेन्द्र कार्कीलाई साहसिकतर्फ उत्कृष्ट प्रहरी पुरस्कार
सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक धर्मेन्द्र कार्की साहसिकतर्फको उत्कृष्ट प्रहरी पुरस्कारबाट पुरस्कृत भएका छन्। ७१औँ प्रहरी दिवसको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कार्कीलाई प्रदेशभर उत्कृष्ट अनुसन्धान र कार्यसम्पादन गरेको
Read Complete Original Article
Published originally on प्रदेश खबर
Related News

प्रहरीलाई अन्तरदेशीय अपराध नियन्त्रण गर्न सक्षम निकाय बनाइनेछ : गृहमन्त्री
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई अन्तरदेशीय अपराध नियन्त्रण तथा अनुसन्धान गर्न सक्षम निकायका रूपमा स्थापित गरिने बताएका छन् । ७१ औं प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अपराधको जालो ...

दुई लाखभन्दा बढी भारतीय रुपैयाँसहित बाह्रदशीका जालिम भारतमा पक्राउ
झापा । नेपाल–भारत सीमा क्षेत्रमा दुई लाखभन्दा बढी भारतीय रुपैयाँसहित झापाको बाह्रदशी गाउँपालिकाका एक नेपाली नागरिकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–३, राजगढका ४४ वर्षीय मोहम्मद जालिम रहेका छन्। उनको ...

भोटेकोशी बाढी: काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइयो
काभ्रेपलाञ्चोक। रसुवाको भोटेकोशीमा भदौ १० गते आएको भीषण बाढीपछि बेपत्ता भएका काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने कानुनी प्रक्रिया अघि बढाइएको छ। यसका लागि जिल्ला प्रशासन कार्यालयले बाढीमा परी बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण एकिन गर्न ...

घटस्थापनापछि उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए
काठमाडौं। नेपालीको महान् पर्व बडादशैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ। दशैं मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा-व्यवसायमा संलग्न मानिस धमाधम गाउँ फर्कन थालेका छन्। काठमाडौं उपत्यकाका विभिन्न नाकामा देशका ...


