Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पत्रकार किशोर श्रेष्ठ मिलापत्र कागज गरेर छुटे

पत्रकार किशोर श्रेष्ठ मिलापत्र कागज गरेर छुटे

Share:WhatsAppFacebookX (Twitter)Telegram
पत्रकार किशोर श्रेष्ठ मिलापत्र कागज गरेर छुटे

काठमाडौं । कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका पत्रकार किशोर श्रेष्ठ मिलापत्र कागज गरेर छुटेका छन् । श्रेष्ठलाई प्रहरीले आजै बिहान ललितपुरस्थित नख्खु, बागडोलमा रहेको उनकै घरबाट पक्राउ गरेको थियो। कलाकार पन्तले अर्काको सम्पत्ति हडपेको विषयमा श्रेष्ठले आफू सम्बद्ध जनआस्था अनलाइनमा समाचार सम्प्रेषण गरेका थिए । त्यसप्रति आपत्ति जनाउँदै पन्तले प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएका थिए । ब्यूरोस्रोतका अनुसार दुईजनाबीच तीन घण्टा छलफल भएको छ । छलफलपछि मिलापत्र कागज गरेर श्रेष्ठलाई घर जान अनुमति दिइएको हो । किशोर श्रेष्ठलाई नियन्त्रणमा लिएकोप्रति पत्रकार महासंघको आपत्ति The post पत्रकार किशोर श्रेष्ठ मिलापत्र कागज गरेर छुटे appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

साउदी अरबनजिकै तेल ट्यांकरमा आक्रमण, कच्चा तेलको मूल्य ५ महिनायताकै उच्च
ताजा खबरJust now

साउदी अरबनजिकै तेल ट्यांकरमा आक्रमण, कच्चा तेलको मूल्य ५ महिनायताकै उच्च

साउदी अरबनजिकै एउटा तेल ट्यांकरमा आक्रमण भएको छ। यसैबिच कच्चा तेलको मूल्य प्रतिब्यारेल ११० डलरनजिक पुगेको छ। बीबीसीका अनुसार यो मेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सबैभन्दा उच्च हो। आर्थिक विश्लेषकहरूका अनुसार मूल्य वृद्धि मध्यपूर्वमा बढ्दो तनाव र तेल आपूर्तिको चिन्ताका कारण भएको हो। शुक्रबार ब्रेन्ट क्रुड फ्युचर्स ३.९४ डलर बढेर प्रतिब्यारेल १०९.... ...

नेपालखबर
चाडपर्वमा शुभकामना आदानप्रदान गर्दा उपहार, नगद र सुविधा नलिन–नदिन रास्वपाको अपिल
ताजा खबरJust now

चाडपर्वमा शुभकामना आदानप्रदान गर्दा उपहार, नगद र सुविधा नलिन–नदिन रास्वपाको अपिल

• राष्ट्रिय स्वतन्त्र पार्टीले चाडपर्वका अवसरमा उपहार, नगद वा कुनै पनि प्रकारको सुविधा नलिन र नदिन अपिल गरेको छ। • पार्टीका महामन्त्री विपिन कुमार आचार्यले स्वदेश तथा विदेशका नेपालीहरूलाई सुख, शान्ति र समृद्धिको शुभकामना दिएका छन्। • रास्वपाले नागरिकको सद्भाव र विश्वासलाई राजनीतिमा सबैभन्दा ठूलो उपहार मान्दै मर्यादित राजनीतिक संस्कार निर्माणको लागि सहयोगको अपेक्षा गरेको छ। ...

नेपालबहस
पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन
ताजा खबरJust now

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ३३ लाख २६ हजार ६५० रूपैयाँ भेटी सङ्कलन भएको छ । सोही अवधिमा २० हजार ५२२ जना... ...

रातोपाटी
१५ वर्षपछि ‘रातो टीका जमरा’ दशैँ गीत लिएर फर्किए सुरेश अधिकारी
ताजा खबरJust now

१५ वर्षपछि ‘रातो टीका जमरा’ दशैँ गीत लिएर फर्किए सुरेश अधिकारी

वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दशैँ गीतमार्फत सांगीतिक क्षेत्रमा फर्किएका छन् । बडादशैंको अवसर पारेर उनको संगीत रहेको ‘रातो टीका जमरा’ सार्वजनिक भएको हो। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play