समीक्षाः युगबाट ‘महायुग’ निर्माणको यात्रामा नारी चेतना

‘महायुग’लाई नारीवादी लेखनको उच्च रूप 'नारी चेत' मान्न सकिन्छ, जसबाट धेरै पाठकले पुरुषविरोधी आख्यानका रूपमा पनि बुझ्न सक्छन् । तर यसको दायरा त्यति साँघुरो छैन । यो त नारी हुनुमा गर्वबोध गरी नारी संसारलाई फराकिलो बनाउँदै असल कर्म गर्ने पुरुषहरूप्रतिको उच्च सम्मानमा आधारित उपन्यास पनि हो ।
Read Complete Original Article
Published originally on साहित्यपोस्ट
Related News

समालोचनाः 'आज रमिता छ'को रमिता
'आज रमिता छ' मा राईले बढी तात्क्षणिकताको प्रयोग गरेका छन् । उनी अध्यात्मवादबाटै आधारस्रोत ग्रहण गरेर आधुनिक पाश्चात्य चिन्तन्वि, शेष गरेर अमेरिकामा फलेफुलेको समसामयिक युगको पछिल्लो चिन्तन विनिर्माणवादलाई नेपाली साहित्यमा सफल प्रयोग गर्ने प्रयोगवादी साहित्यकार हुन् । ...

निबन्धः दशैँ – प्रकृति, संस्कृति र स्मृतिको पर्व
दशैँ नयाँ र पुराना पुस्ता जोड्ने चाड हो । हामी आफूलाई यो अमूल्य जीवन दिने पुर्खाहरू, जो बितेर गए, उनीहरूप्रति श्राद्धको माध्यमबाट श्रद्धा अर्पण गर्छौं । भक्तिभाव दर्शाउँछौँ । बाँचीवर्ती रहेका अग्रज तथा मान्यवरको हातबाट निधारमा अक्षता र कानमा जमरासहित आशीर्वाद लिन्छौँ । आफूभन्दा सानाहरूको अस्तित्व स्वीकार्छौं । उनीहरूप्रति माया र स्नेहको न्यानो भाव प्रकट गर्छौं । ...



