मोरङ र सुनसरीमा सवारी दुर्घटना : दुई पैदलयात्रीको मृत्यु, एक घाइते

विराटनगर : मोरङ र सुनसरीमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जना पैदलयात्रीको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन्। दुवै दुर्घटना बाटो काट्ने क्रममा भएका हुन्। मोरङको उर्लाबारी नगरपालिका–७ बाघखोरस्थित भित्री सडकमा कारको
Read Complete Original Article
Published originally on प्रदेश खबर
Related News

स्वीकृतिबिनै इन्टरनेट प्याकेज बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बिक्री गर्ने १४ सेवा प्रदायक कम्पनीलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको छ। प्राधिकरणको निर्देशन अवज्ञा गर्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने, निर्धारित गतिअनुसार सेवा नदिने ...

धनकुटामा आगलागी हुँदा पाँच लाखको क्षति
धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिका–४, चनुवामा विद्युत् सर्ट भएर आगलागी हुँदा एक घर र घरभित्र सञ्चालित कस्मेटिक पसलका सामान जलेर नष्ट भएका छन्। आगलागीबाट करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी ...

‘खुट्टा बाँधेर दौड भनियो’ : मुख्यमन्त्री पाण्डे
विराटनगर : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघ सरकारले आवश्यक कानुन निर्माण नगर्दा प्रदेश सरकारहरूलाई प्रभावकारी रूपमा काम गर्न कठिनाइ भइरहेको बताएका छन्। संविधानले प्रदेशलाई दिएको अधिकार प्रयोग गर्नसमेत पुराना कानुन बाधक बनाइएको भन्दै उनले ...

तीन तहका सरकारबीचको सम्बन्ध बलियो बनाए मात्रै संघीयता प्रभावकारी हुन्छ : सभामुख विष्ट
विराटनगर : कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले तीन तहका सरकारबीचको सम्बन्धलाई बलियो र प्रगाढ बनाएर मात्रै संघीय व्यवस्थालाई प्रभावकारी बनाउन सकिने बताएका छन्। मंगलबार विराटनगरमा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा मन्तव्य राख्दै सभामुख विष्टले संविधानको पूर्ण कार्यान्वयन ...


