मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काठमाडौँ । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ तोक्नेदेखि बाढीपहिरो प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नेसम्मका विभिन्न १३ वटा निर्णय गरेको छ । शुक्रबार बसेको...
Read Complete Original Article
Published originally on रातोपाटी
Related News

अडियाे प्रकरण : किशोर श्रेष्ठले रास्वपालाई दिए सक्कल अडियो
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित अडियो प्रकरणको निष्पक्ष छानबिनका लागि जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले सक्कल अडियो तथा लिखित विवरण रास्वपालाई उपलब्ध गराएका छन्। रास्वपाको छानबिन... ...

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता
काठमाडौं।परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत सिति अर्निफरिजा बिन्ती हाजी मोहम्मद जैनीले शिष्टाचार भेटवार्ता गरेकी छन्। मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री खनालले राजदूत जैनीलाई नियुक्तिका लागि बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे। भेटवार्तामा उनीहरुबीच नेपाल र ब्रुनाईबीच रहिआएको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोग अभिवृद्धि गर्ने विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको ...

एनपीएलमा डीआरएस प्रयोग गर्ने क्यानको तयारी
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) मा निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रविधि प्रयोगमा ल्याउने तयारी गरेको छ । क्यानका सचिव पारस खड्काका अनुसार एनपीएलमा डीआरएस प्रविधि जडान गर्न करिब डेढदेखि दुई करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यसबारे आगामी तीन दिनभित्र औपचारिक घोषणा गरिने उनले बताएका छन् […] ...

दसैँ बिदामा पनि आयल निगमका डिपो खुला रहने, कुन डिपो कहिले खुल्छन्?
काठमाडौं । नेपाल आयल निगमले दसैँको टीकाको दिन र भोलिपल्टबाहेक अरू सार्वजनिक बिदाका दिनमा पनि पेट्रोल पम्प खुला रहने जनाएको छ । निगमले काठमाडौं उपत्यकासहित देशका विभिन्न प्रदेश तथा जिल्लामा सञ्चालित डिपो तथा पम्प आलोपालो खुला गरिने जनाएको हो । निगमले सार्वजनिक गरेको सूचनाअनुसार ३ असोज अर्थात् दसैँको टीकाको दिनबाहेक अरू सबै दिन डिपोहरू खुला रहनेछन् । काठमाडौंको थानकोटस्थित निगमको पेट्रोलियम डिपो १, ...


