पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

काठमाडौँ, असोज ३० गते । आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल जोडिने भएको छ । स्थानीय तहको केन्द्रदेखि सात वटै प्रदेश राजधानीसम्म सवारी आवागमनलाई सहज ब...
Read Complete Original Article
Published originally on गोरखापत्र
Related News

गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा श्रेष्ठसहित तीन जना निर्वाचित, महिलातर्फ सरस्वती विजयी
काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खुला केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठ, रेशमबहादुर बानियाँ र खुमाप्रसाद अर्याल निर्वाचित भएका छन्। त्यसैगरी, गण्डकी प्रदेशको महिलातर्फ सरस्वती अर्याल तिवारी अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। ३५ वर्षमुनिको युवातर्फ गण्डकी प्रदेशबाट सबैभन्दा बढी मत प्राप्त गर्दै सुभाष पौडेल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। […] ...

कांग्रेसको केन्द्रीय सदस्यमा बाला अधिकारी निर्वाचित,शाहलाई ७ मतले पछि पारिन्
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट ओखलढुङ्गाकी बाला अधिकारी केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित हुनुभएको छ। पेशागत विषयगत क्षेत्रको महिला खुला समूहमा... ...

चार दिन काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित
काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जानकारी दिएको छ । कामपाका अनुसार उल्लिखित दिनहरूमा नेपालीको महान् पर्व दसैँको मुख्य दिन परेकाले सफाइ कर्मचारी पनि पर्व मनाउन जाने हुँदा फोहोर व्यवस्थापन प्रभावित हुने जनाइएको हो । आगामी कात्तिक १ गतेदेखि ४ दिनसम्म उत्पादन भएको फोहोरलाई कुहिने र नकुहिने वर्गमा वर्गीकरण गरी ...

सरकारले प्रहरी फिर्ता लगेपछि एमाले मुख्यालयको सुरक्षामा पूर्वसैनिक र पूर्वप्रहरी
काठमाण्डु –सरकारले ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयबाट प्रहरी फिर्ता लगेपछि नेकपा एमालेको आफैँ सुरक्षा व्यवस्था मिलाउन थालेको छ। एमालेले च्यासलको सुरक्षामा पूर्वप्रहरी र पूर्वसेनालाई तैनाथ गरेको हो । एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार सरकारी सुरक्षा हटाइएपछि पार्टीले पूर्वसैनिक तथा पूर्वप्रहरीको टोलीलाई केन्द्रीय कार्यालयको सुरक्षाको जिम्मा दिएको छ। कार्यालय परिसरमा सुरक्षा जोखिम बढेको महसुस भएपछि […] ...


