नेपाली चेतनाको महोत्सव
10/14/2026, 5:50:00 AM

अनुस्वारलाई निरीह र निम्छरो गौप्राणी नठान्नुहोला । झ्वाट्ट हेर्दा सानो थोप्लो मात्र देखिए पनि अनुस्वार अरू सबैभन्दा बढी तागत र ल्यागत भएको यस्तो लिपिचिह्न हो, जसलाई वर्ण होइन ‘वर्णसमूह’ को संज्ञा दिनु उपयुक्त हुन्छ । महादेवलाई ‘अष्टमूर्ति’ भनिए झैं यसलाई ‘षड्मूर्ति’ (शुद्ध रूप षण्मूर्ति) भन्न सकिन्छ, किन भने यसभित्र ङ्, ञ्, ण्, न्, म् यी पाँच वर्णका साथै चन्द्रविन्दु समेत समाहित छन् ।
Read Complete Original Article
Published originally on साहित्यपोस्ट
Related News

Literature10 hours ago
कथा : बन्धक शरीर
मिरा मुस्कुराइन्। “हामीले यौनसम्बन्धलाई यस्तो सामाजिक कारोबार बनाएका छौँ, जहाँ शरीरभन्दा पहिले मूल्य तय हुन्छ, इच्छाभन्दा पहिले अधिकार र प्रेमभन्दा पहिले स्वामित्वको प्रमाण खोजिन्छ।” ...




