राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष थापा मगरले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन पेश गर्नुभएको हो ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

टरिगाउँ र रारा विमानस्थल विस्तारका लागि अध्ययन अघि बढाउन निर्देशन
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारसम्बन्धी अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएका छन्। दुवै... ...

मिस नेपाल वर्ल्ड दीपमाला नेपालगन्जमा दौडिने
मिस नेपाल २०२६ दीपमाला ढकाल नेपालगन्जमा दौडिने भएकी छिन्। धारा नेपालगन्ज म्याराथनको १२औं संस्करणमा परोपकारी कार्यका लागि आर्थिक सहयोग जुटाउन मंसिर १२ गते शनिबार उनी दौडिन लागेकी हुन्। तेक्वान्दोकी ब्ल्याकबेल्ट उनी म्याराथन धाविका समेत हुन्। विश्व प्रतिष्ठित स्ट्यान्डर्ड चाटर्ड हङकङ म्याराथनको अनुभव उनीसँग छ। नेपालगन्ज म्याराथनमा कति किलोमिटर दौडिने व... ...

कांग्रेसको मुस्लिम सहमहामन्त्रीमा फिरदोश आलम निर्वाचित, थारूतर्फ योगेन्द्र अगाडि
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मुस्लिमतर्फ केन्द्रीय सहमहामन्त्रीमा डा. मो. फिरदोश आलम निर्वाचित भएका छन् । यस्तै, मुस्लिम खुला तथा महिला केन्द्रीय सदस्यको परिणाम सार्वजनिक भएको छ। थारूतर्फ भने सहमहामन्त्री र केन्द्रीय सदस्य पदको मतगणना जारी छ । मुस्लिमतर्फ सहमहामन्त्रीमा निर्वाचित आलमले ३ हजार ३४७ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी अब्दुल सत्तारले […] ...

इयुको बजेटमा मतभेद
ब्रसेल्स, असोज २९ गते । युरोपेली सङ्घ (इयु) को सन् २०२८ देखि २०३४ सम्मको करिब दुई खर्ब युरोको बजेटमा सदस्य राष्ट्रबीच मतभेद चुलिएको छ । आगामी वर्ष फ्रान्ससहित विभिन्न देशमा निर्वाच... ...


