Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/२१ अंकले बढ्यो नेप्से परिसूचक, ४ अर्ब १३ करोड रूपैयाँभन्दा बढीको कारोबार

२१ अंकले बढ्यो नेप्से परिसूचक, ४ अर्ब १३ करोड रूपैयाँभन्दा बढीको कारोबार

10/14/2026, 3:28:43 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
२१ अंकले बढ्यो नेप्से परिसूचक, ४ अर्ब १३ करोड रूपैयाँभन्दा बढीको कारोबार

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक २१.३२ अंकले बढेर २५२१.२६ अंकमा पुगेको छ । आज नेप्सेका कारोबार भएका कुल १३ ओटै उपसमहुको सेयरमूल्य बढेको छ । बुधबार नेप्सेमा कुमारी बैंकको सबैभन्दा धेरै कारोबार भएको थियो । कम्पनीको २६ करोड ४६ लाख ४५ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ । आजको दिन नेप्सेमा १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ का लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य १३.२१ प्रतिशतले बढेको छ । यस्तै, सगरमाथा जलविद्युत् कम्पनी लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ६.३२ प्रतिशतले घटेको छ । कुल ३५४ कम्पनीको एक करोड १६ लाख ७४ हजार २०९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १३ करोड ६१ लाख ६१ हजार रूपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

रोजगारी र लगानी बढाउन यूएनडीपीको दुई पहल
ताजा खबरJust now

रोजगारी र लगानी बढाउन यूएनडीपीको दुई पहल

काठमाडाैँ। संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले विकासशील देशमा लगानी बढाउन र रोजगारी सिर्जना गर्न दुई विश्वव्यापी पहल सुरु गरेको छ। आगामी १५ वर्षमा एक अर्ब २० करोड युवा श्रम... ...

रातोपाटी
सरकारी कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउन मन्त्रालयको पत्र
ताजा खबरJust now

सरकारी कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउन मन्त्रालयको पत्र

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउन आवश्यक समन्वय र सहजीकरणका लागि पत्र पठाएको छ । मन्त्रालयले भूमि व्यवस्था, सहकारी,... ...

रातोपाटी
साउदी अरबका लागि प्रस्तावित राजदूतलाई सांसदले भने- नाम फिर्ता लिनुस्
ताजा खबरJust now

साउदी अरबका लागि प्रस्तावित राजदूतलाई सांसदले भने- नाम फिर्ता लिनुस्

साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारलाई संसदीय समितिमा रहेका सत्तारुढ रास्वपा र प्रतिपक्षी दलका सांसदहरूले नाम फिर्ता लिन सुझाव दिएका छन् । ...

कान्तिपुर
सङ्गठित अपराधमा दाबी नपुगेका मुद्दामा मिलापत्रको बाटो खुल्यो
ताजा खबरJust now

सङ्गठित अपराधमा दाबी नपुगेका मुद्दामा मिलापत्रको बाटो खुल्यो

जुम्ला । शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु भएको हुलाकमार्फत घरमै राहदानी पुर्याउने सेवा जुम्लामा प्रभावकारी बन्दै गएको छ । बितेका पाँच महिनामा यहाँका २२० जनाले घरमै राहदानी पाएका छन् । जिल्ला... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play