कांग्रेसको महिलातर्फको सहमहामन्त्री प्रतिमा गौतम विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री महिलातर्फ प्रतिमा गौतमले जित हासिल गरेकी छन् । एक पदका लागि भएको प्रतिस्पर्धामा गौतमले उनकी प्रतिस्पर्धी नानुमैया बास्तोलालाई पराजित गरेकी छन् । त्यस्तै खुला तर्फको सहमहामन्त्रीमा रामहरी खतिवडा र अजयबाबु शिवाकोटी विजयी भएका छन् । The post कांग्रेसको महिलातर्फको सहमहामन्त्री प्रतिमा गौतम विजयी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

स्थानीय तह निर्वाचनका आधारभूत आयाम
स्थानीय तहको तेस्रो कार्यकालको निर्वाचनलाई केवल नयाँ जनप्रतिनिधि छनोट गर्ने प्रक्रियाका रूपमा होइन, एक दशकको संघीय अभ्यासबाट सिकेका पाठलाई संस्थागत गर्ने अवसरका रूपमा लिनुपर्छ । ...

१० बजे १० समाचार : विवादित माननीयको अर्को विवाद, अस्तव्यस्त छ बजार
आज २०८३ असोज २७ गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ– ...

रुसी डिजेल निर्यातले मूल्य घटाउनेमा ईयूका अर्थ प्रमुख सशंकित
ईयू – युरोपेली संघ (ईयू) अर्थ मामिला प्रमुख भल्डिस डोम्ब्रोभ्स्किसले अमेरिकाले रुसी डिजेल निर्यातलाई अनुमति दिए पनि त्यसले विश्व बजारमा इन्धनको मूल्य घटाउन खासै प्रभाव नपार्ने बताएका छन् । इरान युद्ध सुरु भएयता इन्धनको मूल्य उल्लेख्य रूपमा बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीपछि रुसले विश्व बजारमा ठूलो परिमाणमा […] ...

कर्णाली याक्सको मेडिकल पार्टनर ग्रीनसिटी
कर्णाली याक्सले एनपीएलका लागि ग्रीनसिटी हस्पिटललाई अफिसियल मेडिकल पार्टनर बनाएको छ । ...


