ब्युरोका अनुसार दक्षिण कोरियाली नागरिकले पेरुबाट कोकिन काठमाडौं ल्याएको र भारतीय नागरिकले मुम्बई पुर्याउने योजना बनाएको खुलेको छ ।
८७ वर्षीय कोरियालीको ब्यागेजमा ३ किलो कोकिन, लिन आएका भारतीय पनि ठमेलमा समातिए

Read Complete Original Article
Published originally on कान्तिपुर






