सोमबार लन्डनमा आयोजित समारोहमा उनलाई ५० हजार पाउन्ड राशिको पुरस्कार प्रदान गरिएको हो ।
८१ वर्षको उमेरमा एम जोन ह्यारिसनले जिते बुकर पुरस्कार

Read Complete Original Article
Published originally on अनलाइन खबर

सोमबार लन्डनमा आयोजित समारोहमा उनलाई ५० हजार पाउन्ड राशिको पुरस्कार प्रदान गरिएको हो ।
Published originally on अनलाइन खबर

जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी, वायु प्रदूषण र प्राकृतिक विपद् बढ्दै जाँदा विश्वव्यापी स्वास्थ्य सङ्कट गहिरिँदै गएको जलवायु तथा स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताएका छन् । टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्युएमओ) ले सार्वजनिक गरेको सन् २०२६ को जलवायु अवस्थासम्बन्धी प्रतिवेदनबारे आयोजित पत्रकार सम्मेलनमा विज्ञहरूले जलवायु सङ्कट महामारीको स्तरमा ...

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५० सवारीसाधनमाथि कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८३ माघ २४ गते बिहान ६ बजेसम्मको विवरणअनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १६४ जनामाथि कारबाही गरिएको छ। त्यस्तै, तीव्र गतिमा सवारी चलाउने ११२, सिसीटिभी निगरानीबाट ३९, रातो बत्ती उल्लङ्घन गर्ने २०, सवारीको अवस्था ठीक नभएका १८ र अनावश्यक हर्न बजाउने ...

२४ कात्तिक, काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी)सँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पदाधिकारीविहीन छ । २२ वैशाख २०८३ मा सरकारले ‘सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेको थियो । सोही अध्यादेशका आधारमा टीआरसी र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका तत्कालीन पदाधिकारीहरूलाई पदमुक्त भए । त्यसपछि रिक्त… ...

२४ कात्तिक, भद्रपुर (झापा) । पूर्वीनाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको असोज महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा चिया निर्यातको परिमाण झण्डै दोब्बर पुगेको हो । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोजमा रु ४९ करोड ५४ लाख ५२ हजार रुपैयाँ… ...