काठमाण्डु– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कीर्तिपुरस्थित आफ्नो स्वामित्वमा रहेको ७ सय रोपनीभन्दा बढी जमिन फिर्ता प्राप्त गरी आफ्नै व्यवस्थापनमा ल्याएको जनाएको छ। विश्वविद्यालयको जग्गा विभिन्न समयमा स्वयं त्रिविको सम्झौता, नेपाल सरकारको निर्देशन तथा सम्झौता बमोजिम र कतिपय संघ-संस्थाहरूले आफूखुसी भोगचलन गर्दै आएका थिए। पटक-पटक ताकेता गर्दा पनि खाली नभएपछि त्रिविले खोजबिन प्रक्रिया अघि बढाएको थियो। […]
७ सय रोपनीभन्दा बढी जग्गा त्रिविको स्वामित्वमा फिर्ता

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी





