<p>एक सातादेखि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम निरन्तर ओरालो लागिरहेको छ। यसको अर्थ दिनप्रतिदिन चिसो बढिरहेको छ।&nbsp; यसै क्रममा आज (बुधबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियसमा झरेको&nbsp;नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।&nbsp; हिजो मंगलबार (मंसिर ८ गते) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७.९ डिग्री सेल्सियस थ...</p>
७ डिग्रीमा झर्यो काठमाडौँको न्यूनतम तापक्रम, जुम्लामा माइनस ८

Read Complete Original Article
Published originally on नेपालखबर






