पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा विभिन्न ६ एजेन्डामाथि छलफल हुने कांग्रेसले जनाएको छ।
६ एजेन्डामा छलफल गर्दै कांग्रेस, केन्द्रीय सदस्यलाई बोल्न पाँच मिनेट

Read Complete Original Article
Published originally on अनलाइन खबर

पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा विभिन्न ६ एजेन्डामाथि छलफल हुने कांग्रेसले जनाएको छ।
Published originally on अनलाइन खबर

एनएमबि बैंक लिमिटेडले प्रतिष्ठित ‘भिसा लिडरसिप कन्क्लेभ’मा दुई महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ। डिजिटल भुक्तानी र ग्राहकमुखी बैंकिङ सेवामा उत्कृष्ट योगदान पुर्याएको भन्दै बैंकलाई ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड्स बिजनेस–प्रिन्सिपल क्लाइन्ट’ अवार्ड प्रदान गरिएको हो। यी सम्मानले डिजिटल बैंकिङ तथा भुक्तानी सेवामा बैंकले गर्दै आएका नवीनतम प्रयास र उपलब्धिलाई थप पुष्टि गरेको बैंकले जनाएको छ। बैंकले ग्राहकको दैनिक ...

काठमाण्डु- नेपाली सेनाका उपरथी अनुपजंग थापा रथी दर्जामा बढुवा भएका छन्। मन्त्रिपरिषद्को गत मंसिर ४ गतेको निर्णयअनुसार बढुवा भएका थापालाई प्रधान सेनापति अशोकराज सिग्देलले सोमबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरे। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार त्यही कार्यक्रममा उपरथी दर्जामा बढुवा भएका सहायक रथी मनोज थापालाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको […] ...

थापा आगामी प्रधानसेनापतिका मुख्य दाबेदार बनेका छन् । २४ भदौ २०८४ मा अहिलेका प्रधानसेनापति सिग्देल अवकाशमा जानेछन् । त्यसपछि उनको ठाउँमा प्रधानसेनापति बन्ने सम्भावना थापाको प्रबल छ । ...

‘जहाँ सरकारसँग हातेमालो गर्नुपर्छ त्यहाँ हातेमालो गर्छौं, जहाँ सरकारलाई खबरदारी गर्नुपर्ने हो त्यहाँ खबरदारी गर्छौं, जहाँ सरकारलाई प्रश्न सोध्नुपर्ने हो त्यहाँ प्रश्न सोध्छौं ।’ ...