नेपाल र भारतका प्रधानमन्त्रीद्वय वालेन्द्र शाह र नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्यास गरेको ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजनाबाट ४ वर्षपछि बत्ती बालिने भएको छ। यस आयोजनाबाट सन् २०३० को डिसेम्बर ४ मा विद्युत् उत्पादन गर्ने लक्ष्य तोकिएको हो। ७ वर्षअघि सन् २०१९ मा आयोजना गरिएको लगानी सम्मेलनमा शोकेस गरिएको यो परियोजना बल्ल निर्माणको चरणमा प्रवेश गरेको छ। य...
६६९ मेगावाटको तल्लो अरुणबाट सन् २०३० डिसेम्बर ४ मा बत्ती बालिने, साढे ११ अर्ब भारुको ठेक्का आह्वान

Read Complete Original Article
Published originally on नेपालखबर






