१६ कात्तिक, रुकुमपूर्व । ६२ वर्षको उमेरसम्म नागरिकताविहीन जीवन बिताएकी रुकुमपूर्वको सिस्ने गाउँपालिका–७ नाथीगाडकी शान्तिदेवी नेपालीले अन्तत: नेपाली नागरिकता प्राप्त गरेकी छन् । २०२१ सालमा जन्मिएकी नेपालीले जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वबाट नागरिकताको प्रमाणपत्र पाएकी हुन् । नागरिकता नहुँदा उनी लामो समयदेखि राज्यले उपलब्ध गराउने सेवा तथा सुविधाबाट बञ्चित थिइन् । अब भने उनका लागि सामाजिक…
६२ वर्षको उमेरमा पाइन् शान्तिदेवीले नागरिकता

Read Complete Original Article
Published originally on अनलाइन खबर






