बलिउडमा धेरै कलाकार आए, धेरैले नाम र दाम कमाए । तर केही कलाकार यस्ता हुन्छन्, जो पर्दामा देखिने पात्रमा मात्र सीमित रहँदैनन्, दर्शकको जीवनकै एउटा हिस्सा बनिदिन्छन् । शाहरुख खान त्यस्तै अभिनेता हुन् । रोमान्स होस् वा संघर्षको कथा, उनको अभिनयले तीन दशकभन्दा लामो समयदेखि दर्शकलाई बाँधिरहेको छ । रोमान्सका उनी पर्याय हुन्, त्यो भनिरहनै…
६१ वर्षका भए शाहरुख खान, जन्मदिनमा जान्नुहोस् उनका १० रोचक कुरा

Read Complete Original Article
Published originally on अनलाइन खबर






