सरकार र पार्टीबीचको सम्बन्धमा ‘चिसोपन’ आएको चर्चा र चौतर्फी राजनीतिक दबाबका बीच प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बिहीबार ५ घण्टा लामो भेटवार्ता भएको छ । सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको यो भेटलाई वर्तमान राजनीतिक समीकरण र सरकारको आगामी दिशा तय गर्ने अर्थपूर्ण संवादका रूपमा हेरिएको छ । सचिवालयले […]
५ घण्टे भेटवार्तामा बालेन र रविले के–के गरे कुराकानी ?

Read Complete Original Article
Published originally on समयपोष्ट






