काठमाडौं । चालु आर्थिक वर्षको ४ महिनामा ९ हजार ४८ वटा ईभी गाडी आयात भएको छ । जसमध्ये सबैभन्दा धेरै असोज महिनामा आयात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार असोजमा धेरै ३ हजार ८०२ वटा ईभी आयात हुँदा ८ अर्ब ३३ करोड ४४ लाख रुपैयाँ बाहिरिएको छ । जसबाट ४ अर्ब ७६ करोड राजस्व संकलन भएको छ । कार्तिकमा ५ अर्ब २७ करोड रुपैयाँ बढीको २ हजार ४१२ वटा ईभी आया…
४ महिनामा ९ हजार युनिट ईभी गाडी भित्रिए, असोजमा सबैभन्दा धेरै

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






