काठमाडौं- नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुरेन्द्रराज रेग्मी चयन भएका छन् । शुक्रबार काठमाडौंस्थित होटल मर्क्युरमा सम्पन्न संघको ४०औँ वार्षिक साधारण सभाले रेग्मीलाई निर्विरोध अध्यक्ष चयन गरेको हो
नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका सीईओ रेग्मी निर्विरोध

Read Complete Original Article
Published originally on आजको अर्थ






