अमेरिकामा डेढ महिनासम्म प्रहरी, स्थानीय बासिन्दा र उद्धारकर्मीलाई छक्याउँदै हिँडेको एउटा भेडा अन्ततः किशोरीको फन्दामा परेको छ । ओहायो राज्यको वाड्सवर्थ सहरमा ४५ दिनदेखि नियन्त्रणमा आउन नसकेको भेडालाई घोडा चढेकी किशोरीले डोरीको सहायताले समातेकी हुन् । अमेरिकी सञ्चारमाध्यम न्युज फाइभ क्लिभल्यान्डका अनुसार अमेरिकन ब्ल्याकबेली प्रजातिको उक्त भेडा सेप्टेम्बरदेखि सहरका विभिन्न स्थानमा घुमिरहेको थियो । कहिले स्थानीयको घरआँगनमा देखिने त कहिले सडकमा दौडिने भेडालाई समात्न पटकपटक प्रयास गरिएको थियो । तर, उद्धारकर्मी नजिक पुग्नासाथ भेड...
४५ दिनसम्म प्रहरी र स्थानीयलाई छक्याएको भेडा किशोरीले समातिन्

Read Complete Original Article
Published originally on फरकधार






