अमेरिकामा अत्यधिक मदिरा सेवन गरेका एक पर्यटकले होटलबाट जिउँदो चरा चोरेको अनौठो घटना सार्वजनिक भएको छ । लस भेगासस्थित एक होटलमा बसेका क्यानडेली नागरिकले ३० देखि ४० बोतल बियर पिएपछि फ्लेमिङ्गो चरा चोरेका हुन् । ३४ वर्षीय मिचेल फेयरबर्नले लस भेगासस्थित फ्लेमिङ्गो होटल एन्ड क्यासिनोमा राखिएको ‘पिची’ नामको चरालाई आफ्नो कोठामा लगेका थिए । उक्त घटना गत मार्च ३ मा भएको थियो । अदालतमा बयान दिँदै उनले मदिराको नशामा रमाइलो गर्न चरा लगेको बताएका छन् । उनी साथीहरूसँग एउटा व्यापारिक कार्यक्रममा सहभागी हुन लस भे...
४० बोतल बियर पिएपछि लस भेगासको होटलबाट चरा चोरी

Read Complete Original Article
Published originally on फरकधार






