काठमाडौं- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार भारतको औपचारिक भ्रमणमा निस्किएका छन्। नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत प्रधानमन्त्री शाह आइतबार अपराह्न भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका हुन्। भ्रमण टोलीमा
३४ सदस्यीय टोलीसहित प्रधानमन्त्री बालेन भारत प्रस्थान

Read Complete Original Article
Published originally on आजको अर्थ






