काठमाण्डु– भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे ३३ लाख रुपैयाँसहित पक्राउ परेका छन्। ठेकेदारलाई ठेक्का रकम भुक्तानी दिने क्रममा कमिसन मागेका घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाको कार्यालयबाटै रंगेहात पक्राउ गरेको हो। ठेक्का रकम भुक्तानीका लागि कमिसन मागेको सूचनाका आधारमा अख्तियारले निगरानी बढाएको थियो। सोही क्रममा अख्तियारको टोलीले घिमिरेलाई ३३ लाख रुपैयाँ […]
३३ लाख घुससहित समातिए ठिमीका प्रमुख प्रशासकीय अधिकृत घिमिरे

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






