सेयरबजार दोहोरो अंकले घटेको छ। नेप्से ३२.६५ अंकले घटेर २६५७.५० विन्दुमा झरेको हो। सोमबार ७ अर्ब १८ करोडको सेयर कारोबार भएको छ। यस दिन २१ वटा सेयर मात्रै बढेका छन्। २५२ वटा घट्दा ६ वटाको मूल्य स्थिर छ। यस दिन बेनी हाइड्रोपावरको सेयर १३.५८ प्रतिशतले बढे पनि बाँकीमा ८.७७ प्रतिशतसम्म मात्रै वृद्धिदर छ। त्यसो त आजको अधिकतम गिरावट दर ४.८६ ...
३२ अंकले घट्यो सेयरबजार, ७ अर्बको कारोबार

Read Complete Original Article
Published originally on नेपालखबर






