स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज प्रतितोला सुन रु ३ हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ४५ ले घटेको हो । नेपाल
२ लाख ५७ हजारमा झर्यो सुन, के अझै घट्ला मूल्य ?

Read Complete Original Article
Published originally on अर्थडबली

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज प्रतितोला सुन रु ३ हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ४५ ले घटेको हो । नेपाल
Published originally on अर्थडबली

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसे नजिक त्रिभुवन राजपथमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । आज बिहान करिब ८स्५५ बजे हेटौँडाबाट काठमाडौं जाँदै गरेको ना।१ ज २१४३ नम्बरको सुमो सडकबाट करिब २०र२५ मिटर तल खोलामा खसेर दुर्घटना भएको हो । सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनामा मृत्यु भएका त… ...

काठमाडौं । आज पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ हजार ३ सय रुपैयाँले घटेको हो । आज सुनको मूल्य तोलाको २ लाख ५७ हजार ६०० रुपैयाँ कायम भएको छ । हिजो बुधबार एक तोला सुनको मूल्य २ लाख ६० हजार ९०० रुपैयाँ थियो । यता, […] ...

काठमाडौं- विश्वका सबैभन्दा बढी वायु प्रदूषण भएका सहरको सूचीमा काठमाडौं तेस्रो स्थानमा परेको छ। वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यूएयरले बिहीबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौं विश्वका प्रदूषित सहरमध्ये तेस्रो स्थानमा देखिएको ...

काठमाडौं । भारतका लागि नेपालका पूर्वराजदूत एवं राजनीतिक विश्लेषक प्रा.डा. लोकराज बरालले प्रधानमन्त्रीको भारत भ्रमणबाट अपेक्षित उपलब्धी हासिल हुने संकेत नदेखेको बताएका छन् । तर, झिनो आशा भने कायम रहेको उनको भनाइ छ । उनले प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमणको समय एकदमै छोटो अवधीको भएकाले धेरै उपलब्धी सिल हुनेमा आफू विश्वस्त नरहेको बताएका हुन् । ‘… ...