सुनसरी प्रहरीले पाँचजना गाँजा तस्करलाई हवाई फायर गरेर पक्राउ गरेको छ। धरान उपमहानगरपालिका- २० च्यानडाँडामा दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गर्दै गरेका पाँच जना पक्राउ परेका हुन्। पक्राउ गर्ने क्रममा गाँजा बोकेर भाग्न खोजेपछि दुई राउन्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा जिल्ला सप्तरी, डाक्नेश्वरी नगरपालिका...
२ गाडीमा गाँजा लोड गरिरहेका ५ जना हवाई फायरपछि पक्राउ

Read Complete Original Article
Published originally on नेपालखबर






