• ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५५७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। • मादक पदार्थ सेवन गरी सवारी चलाउने १०६ चालक र अन्य विभिन्न कारणले ४५१ चालकलाई कारबाही गरिएको छ। • जाँचका क्रममा तीव्रगतिमा ८४, रातोबत्तीमा ३८ र हर्न निषेधमा २ चालकलाई कारबाही गरिएको छ।
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५५७ जनालाई कारबाही

Read Complete Original Article
Published originally on नेपालबहस






