• ट्राफिक प्रहरीले २४ घण्टामा ४०७ चालकलाई कारबाही गरेको छ। • मादक पदार्थ सेवन गरेर गाडी चलाउने १०० चालकलाई कारबाही गरिएको छ। • तीव्रगतिमा गाडी चलाउने १०५ र रातो बत्तीमा १२ चालकलाई पनि कारबाही गरिएको छ।
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ४०७ जनालाई कारबाही

Read Complete Original Article
Published originally on नेपालबहस






