काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले २२ करोड रुपैयाँ मूल्यको लागुऔषध सेतो हेरोइनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोले आइतबार विज्ञप्ति जारी गरी जानकारी गराएअनुसार थाइल्यान्डबाट शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका भारतको महाराष्ट्र पुणे रेवाराज तिघरेलाई ...
२२ करोडको लागुऔषधसहित अन्तर्राष्ट्रिय गिरोहका मुख्य व्यक्ति समात्यौँ : प्रहरी

Read Complete Original Article
Published originally on नेपालखबर






