काठमाडौं- करिब २२ करोड रुपैयाँ बराबरको कोकिनसहित एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको महाराष्ट्रका ५२ वर्षीय रेवाज तिघरी रहेको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले
२२ करोडको कोकिनसहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

Read Complete Original Article
Published originally on आजको अर्थ






