काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुबेदीले अर्थ मन्त्रालयले अघि सारेको पुँजीबजार सुधार तथा पुनरुत्थानसम्बन्धी २१ बुँदे कार्ययोजना कार्यान्वयनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्। स्टक ब्रोकर एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलसँगको भेटमा उनले पुँजीबजारको विकास र सुधारका लागि सम्बन्धित सबै पक्षसँग सहकार्य गरेर अघि …
२१ बुँदे पुँजीबजार सुधार कार्ययोजना कार्यान्वयनमा नेप्सेको प्रतिबद्धता
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






