काठमाडौं । स्मार्टफोन निर्माता कम्पनी मोटोरोलाले आफ्नो नयाँ प्रिमियम स्मार्टफोन ‘मोटोरोला सिग्नेचर २७’ भारतीय बजारमा सार्वजनिक गरेको छ । कम्पनीले गएको बिहीबार सार्वजनिक गरेको यस फोनमा २०० मेगापिक्सेलको क्यामेरा, ७००० एमएएच क्षमताको ब्याट्री र गुगलको जेमिनी एआई सुविधा समावेश गरेको छ । कम्पनीले यसलाई हालसम्मकै उन्नत स्मार्टफोनका रूपमा प्रस्तुत गरेको छ । फोनमा १०० गुणासम्म […]
२०० मेगापिक्सेल क्यामेरा र ७००० एमएएच ब्याट्रीसहित मोटोरोलाको नयाँ फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक

Read Complete Original Article
Published originally on लोकपथ






