उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित स्थानीय तहका १८ जना जनप्रतिनिधिको पद रिक्त भएको छ। निर्वाचन आयोगले आज सूचना जारी गर्दै जसपाबाट निर्वाचित जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईसहितका जनप्रतिनिधि पदमुक्त भएको जानकारी दिएको हो। पदमुक्त हुने अन्य जनप्रतिनिधिहरूमा सिराहाको लहान गरपालिकाका उपमेयर रामचरित्तर महतो...
१ जना जिसस प्रमुख, २ उपप्रमुखसहित यी ९ जना वडाध्यक्ष पदमुक्त (नामावली)

Read Complete Original Article
Published originally on नेपालखबर






